गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि सामाजिक सञ्जालबाट आक्रमण हुनु दुस्खद स् प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि अनावश्यक रुपमा सामाजिक सञ्जालबाट आक्रमण हुनु दुस्खद भएको बताएका छन् । ुपछिल्लो समय हामी कति साह्रो असहिष्णु बन्दै गएका छौं, त्यो अनुभूत गर्दै गाह्रो छ,ु कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने ।
image